काठमाडौँ, २९ असोज, विश्वमै सबैभन्दा लामो नङ भएको भन्दै भारतका एक व्यक्तिलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले उपाधि दिएको छ । भारतका ७८ वर्षीय श्रीधर चिल्लाललाई एकै हातमा विश्वमै सबैभन्दा लामो नङ भएकोले सो उपाधि दिइएको हो । उनले विगत ६३ वर्षदेखि नङ नकाटी पालेर राखेका थिए । सन् १९५२ मा आफू १६ वर्षको हुँदादेखि नङ पाल्न थालेको उनी बताउँछन् ।
="http://aajakokhabar.com.np/np/newsDetails.php?nid=21166" target="_blank">पूरा फोटो हेर्नु होला किलका गरी

No comments:
Post a Comment