Pages - Menu

Friday, July 24, 2015

उस्ले मेरो लभ लेटर पढि,

आज मलाई एउटा love story ok katha lekhna मन लाग्यो ,मेरो love story........
मेरो पहोलो मायाको कथा। अनि मेरो बल्यकालको चन्चले स्वभबको भवना पनि ।

म class 7 मा पढ्दै थिएँ, मेरो दुई जाना साथिको पनि मेरो यो कथाको जस्तै love परेको थियो.....
तेहि देखेर होला म पनि प्रभाबित भएको थएँ, मनमा म पनि love गर्नु पर्यो भन्ने खल्दुलि भयो । कस्लाइ i love you bhanum??? यो kura umm.. sayed tyo samjhana लाइ भन्नु पर्ला,( meri milne kt sathe thee tyo) यहि सोचेँ र मेरो साथिहरुलाई पनि भने, झन मलाइ त हुन्छ हुन्छ भन् भन्ने कति कति अनि त ,
साथिहरुले idea diye, i love you ko satta ma ( 143 ) लेख्ने........ मेले नि ठूलो आँट गरे र लेखेँर साथिलाई दे भनेँ, साथिहरुले उस्लाइ mero love letter diye.......

उस्ले मेरो लभ लेटर पढि, मैले उस्लाइ हेरिरहेको थएँ.... म अब उत्तरको प्रतिक्छ्या मा थिँए के भन्लि ?????
तेति खेर सम्म मेरो मुटुको धड्कन 180 ko speed ma कुदिरहेको थियो। उ अनि उस्का मिल्ने साथिहरु गफगर्दै थए, सायद मेरै होला जस्तो मलाई लग्थ्यो..... ला खाजा खाने घन्टि पो बज्यो , मेरो उत्तर के आउला भन्ने खुल्दुले भयो .., सानो चन्चले उमेर साथिहरु त मलाई केकुर्थे र? खेल्न पो कुदै त .... म के गर्ने ? म पनि के कुद्नै लागैको थिएँ त मेरो नाम कसैले पुकरि हाल्यो .. को होला ?? आबुई.... डर लाग्यो... ल ऊसेले पो बोलाएकि रहिछ , मलाई त झन् यति डर लाग्यो कि कसैले सोच्न पनि सक्दैन ....म त टक्क अड्डिएँ , म ढोकानेरै थिएँ,..... उ अगाडि आई अनि मेरो love letter feri po paltai baa.....

oee... मात्रै के भन्दै थि त एक झप्पड हानिहालि .........................................
ला... मेरो मुटुको धड्कन बडेर अबत 181 pugi sakeko thyo , म त ट्वाँ परेर हेरिरहेँ नि .. हुनु पनि केनै गर्न सक्नु र नि ??????? अनित.........

के हुोला अब, ??? डरको सिमा रहेन , सरलाई भन्दि भनेत ला... सरले त मलाई मार्छन् नि...
लै त्यो त अफै पो रुन थालि बा... म चहिँ सरि भन्न मात्रै के लागेको थीएँ त ma ta mummy lai bhandinchu ................ ( she says )
उस्ले मेरो लभ लेटर पढि, मैले उस्लाइ हेरिरहेको थएँ.... म अब उत्तरको प्रतिक्छ्या मा थिँए के भन्लि ?????


haha, malai ta त्यो दिन आज पनि जिवनको rangeen din ( colourful day) जस्तो लाग्छ् । उ त्यस बेला सानि फुच्चि थिई र म पनि त सानै थिएँ। हामि class 10 samma sangai padheu. aaja hami 2 jana ek aarka ko aati milne sathi छैँ । आज लाग्छ sayed yo hamro life ko kahle pani na bhulne मित्रता हुनेछ .......

साथिहरु यो मेरो कल्पनाको आधारमा लेखेको कथा हो , बिश्बास भने गर्ने या नगर्ने तपाईकै जिम्मा है ।
धन्यबाद, फेरि अर्को पटक भटैलाहै ।

लेखक : रिवज घीमिरे
ललितपुर, नेपाल

No comments:

Post a Comment