Pages - Menu

Sunday, December 6, 2015

कोहि भन्छन् दुई मुटुको ढुक-ढुकी हो माया

कोहि भन्छन् निको नहुने ब्यथा हो माया माया त मायानै हुन्छ चोखो र बिटुलो हुदैन माया मुटुमै बाँच्छ सधैँ माया नाफा र घाटा क्यै हुन्न मायापरेली भित्रै बस्छ माया टाढा र नजिक हुदैन माया पीडा र खुशी दुबैमा रुन्छ पराईको कहिले हुदैन माया सधैँ अभावै-अभाव र कहिले आशै-आशा हो माया कहिले जीवन काट्ने प्रेमको पबित्र ग्रन्थ हो माया

यो माया के हो जब माया आफु बाट टाढा हुदा किन मुटु जल्छ किन उस्कै सम्झना आइरहन्छ एकान्त मा किन रुन मन लाग्छ जब उ साथ मा हुन्छ के के कुरा हरु गर्छ र सोच्छ उनी गए पछी किन त्यो कुरा बिर्सिन गार्हो हुन्छ हो माया सबै ले गरे का छन् तर यसको अर्थ कसै कसै लाई मात्र थाहा छ

जसलाई यसको अर्थ थाहा छ उ कैले पनि माया मा धोखा दिदैन जसलाई थाहा छैन उले नै दिन्छ यो त सबै लाई थाहा छ फेरी माया को अर्थ थाहा छैन भने किन उनि माया गर्छ   माया  को नाम कैले मिटने छैन युग देखि युग सम्म यो चली रहन्छ मेरो माया पनि कैले मर्ने छैन जब सम्म यो छाती मा जान छ त्यो मलाई छोडेर गए भने के भो त म त छोडे छैन


म जोगाएर राख्ने छु जीवन भरि उनिलाई नै अनि तिम्रो मायालाई

No comments:

Post a Comment