Pages - Menu

Sunday, December 6, 2015

किन उनि माया गर्छ

यो माया के हो जब माया आफु बाट
टाढा हुदा किन मुटु जल्छ
किन उस्कै सम्झना आइरहन्छ एकान्त मा किन
रुन मन लाग्छ
जब उ साथ मा हुन्छ के के कुरा हरु गर्छ र
सोच्छ उनी गए पछी किन त्यो कुरा बिर्सिन
गार्हो हुन्छ


हो माया सबै ले गरे का छन् तर एसको अर्थ
कसै कसै लाई मात्र थाहा छ
जसलाई एसको अर्थ थाहा छ उ कैले
पनि माया मा धोखा दिदैन
जसलाई थाहा छैन उले नै दिन्छ यो त सबै लाई
थाहा छ फेरी माया को अर्थ थाहा छैन भने
किन उनि माया गर्छ



मैले गरे को माया साचो माया माया भने
सब्द धेरै नै नयानो छ तर मुटु भाच्ने लाई उख
जस्तै छ भाच्नु र तेस्को रस खानु बराबर जब
रस सिधिन्छ उलाई फाल दिन्छ जसले बुझ्छ उ
बारी मा गएर माटो मुनि गार दिन्छ
कि फेरी यो जन्मिन पओस भनेर
माया माया माया माया को नाम कैले
मिटने छैन युग देखि युग सम्म यो चली रहन्छ
मेरो माया पनि कैले मर्ने छैन जब सम्म
यो छाती मा जान छ त्यो मलाई छोडेर गए
भने के भो त म त छोडे छैन
म जोगाएर राख्ने छु जीवन भरि
मेरी माया मेरी माया तिमि कहाँ गयौ मलाई
छोडेर यो जिन्दगि को दो बाटो मा हेर त
मा आज पनि उति नै माया गर्छु
जति पहिला गर्थे ..........................
djkumar

No comments:

Post a Comment