Pages - Menu

Sunday, December 20, 2015

गायीका जिसीको ‘मुटु खोच्यो’ सार्वजनिक

रंगपोष्ट/काठमाण्डौं ३, पुष । गायीका शान्ता जिसीको नयाँ आधुनिक गित ‘तिम्रो वचनले आज मुटु घोचीरहेछ’ सार्वजनिक भएको छ ।shanta
बुटवल घर भई हाल लामो समयदेखी जापानमा वस्दै आएकी जिसीको उक्त आधुनिक गित निकै मर्मस्पर्षी रहेको समेत पाईएको छ । आफ्नै शव्द तथा श्वरमा सजिएको उक्त गित जापानवाटै रिलीज गरिएको हो ।
गित केही दिनमा युट्युवमा आउनेछ भने रेडियो टेलिभीजनहरुमा प्रशारणका लागी पठाईसकिएको गायीका जिसीले रंगपोष्टलाई जानकारी दिईन ।
सन्तोष श्रेष्ठको संगितमा तयार भएको उक्त गितकी गायीका जिसीले यसअघि पनि धेरै गितहरु वजारमा ल्याईसकेकी छिन् ।
भविष्यमा निरन्तर गायन क्षेत्रमा लाग्ने वताएकी गायीका जिसीले अव लगत्तै अर्को गितको तयारी पनि भैरहेको जानकारी गराएकी छिन ।


- See more at: http://rangapost.com/2015/12/3516/#sthash.kWQgGvDO.dpuf

No comments:

Post a Comment