प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
प्रेम भनेको चाहेर हुने कुरा होइन । म तिमीलाई माया गर्छु भनेर हुने होइन,
यो महसुस गर्ने चिज हो । मानिसहरू यसलाई माया गर्छु, उसलाई माया गर्छु
भन्छन्, तर माया भन्ने कुरा देखाउन जरुरी छैन ।
जीवनमा प्रेम किन जरुरी छ ?
प्रेम गर्ने नै होइन, यो त आफसेआफ हुन्छ । जस्तो म मेरो कबु (छोरी कविता)
लाई माया गर्छु । माया भन्ने
कुरालाई रोक्नै सकिन्न, यो त भित्रैदेखि हुन्छ
। जस्तो कि म कबुका लागि जे पनि छोड्न सक्छु । छोडेर आइसकेको अमेरिका
उसैको लागि (कविता हाल अमेरिकामा छिन्) जाँदै छु । http://www.newsofnepal.com/kamana/news_detail.php?issue=271&cid=14&nid=225 |
|
No comments:
Post a Comment