अन्तरिक्ष यात्रामा फोटोग्राफीको पक्ष सधैँ महत्वपूर्ण रहन्छ। अन्तरिक्ष यात्रीले खिचेका तस्विरको सहयोगले मान्छेले हजारौं माइल टाढा भएको रहस्यबारे थाहा पाएका थुप्रै उदाहरण छन्।अन्तरिक्ष यानबाट तस्विर लिने काम आफैँमा खेलाँची कुरा हैन। अन्तरिक्ष यान बन्दूकबाट निस्केको गोली बराबरको रफ्तारमा घुमिरहेको हुन्छ । यस्तो अवस्थामा एकाग्रता तथा कौशल
अन्तरिक्षबाट कस्तो देखिन्छ पृथ्वी?देखाएर धेरैभन्दा धेरै तस्विर खिच्न सहज हुँदैन।
No comments:
Post a Comment